Logo

Start typing to search

Type keywords to find what you're looking for

Telepharmacy Services See 300% Growth Post-Pandemics this is post single

मे २०२३ मा सुरुआत भएको च्याटजीपीटीको मोबाइल एप (आईओएस र एन्ड्रोइड) अहिले विश्वभरि राजस्व कमाइमा अगाडि रहेको छ। एप इन्टेलिजेन्स प्रदायक एपफिगर्सका अनुसार, एपले हालसम्म २ अर्ब डलर विश्वव्यापी उपभोक्ता खर्च आर्जन गरिसकेको छ। यो आँकडा प्रतिस्पर्धीहरू क्लाउड, कोपायलट र ग्रोकको संयुक्त मोबाइल आम्दानीभन

BY Vega Prarmaceuticals / September, 2024, Sun / IN Blog

मे २०२३ मा सुरुआत भएको च्याटजीपीटीको मोबाइल एप (आईओएस र एन्ड्रोइड) अहिले विश्वभरि राजस्व कमाइमा अगाडि रहेको छ। एप इन्टेलिजेन्स प्रदायक एपफिगर्सका अनुसार, एपले हालसम्म २ अर्ब डलर विश्वव्यापी उपभोक्ता खर्च आर्जन गरिसकेको छ। यो आँकडा प्रतिस्पर्धीहरू क्लाउड, कोपायलट र ग्रोकको संयुक्त मोबाइल आम्दानीभन्दा करिब ३० गुणा बढी हो।

२०२५ को जनवरीदेखि जुलाईसम्म मात्रै च्याटजीपीटी मोबाइल एपले १.३५ अर्ब डलर कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १.७४ करोड डलर आम्दानीभन्दा ६७३ प्रतिशत वृद्धि हो। अहिले एपले मासिक सरासरी करिब १९३ मिलियन डलर कमाइरहेको छ, जुन गतवर्षको २५ मिलियन डलरभन्दा निकै माथि हो।

यसको तुलनामा नजिकैको प्रतिस्पर्धी ग्रोकले यस वर्ष हालसम्म जम्मा २५.६ मिलियन डलर कमाएको छ, जुन च्याटजीपीटीको १.९ प्रतिशत मात्र हो। यी तथ्यांकहरूले एआई कम्पनीहरूको वास्तविक कुल आम्दानी वेब सदस्यता वा एपीआईजस्ता अन्य माध्यमबाट पनि आउने भए पनि मोबाइल प्रयोगकर्ताबीच च्याटजीपीटी अझै धेरै लोकप्रिय छ भन्ने देखाउँछन्। ।

ग्रोक नोभेम्बर २०२३ मा सार्वजनिक भए पनि सुरुमा एक्स प्लेटफर्ममार्फत मात्र प्रयोग गर्न सकिन्थ्यो। छुट्टै आईओएस एप यस वर्ष जनवरीमा र गूगल प्ले एप मार्च ४ मा उपलब्ध भएको हो।

एपफिगर्सका अनुसार, च्याटजीपीटीको ‘लाइफटाइम’ विश्वव्यापी स्पेन्डिङ पर डाउनलोड २.९१ डलर छ भने क्लाउडको २.५५ डलर, ग्रोकको ०.७५ डलर र कोपायलटको ०.२८ डलर मात्र छ। अमेरिकामा च्याटजीपीटीको यो दर अझै उच्च, १० डलर पुगेको छ, जसले कुल राजस्वको ३८ प्रतिशत ओगटेको छ। दोस्रो ठूलो बजार जर्मनी हो, जसले ५.३ प्रतिशत योगदान दिएको छ।

डाउनलोडका हिसाबले पनि च्याटजीपीटी अगाडि छ। हालसम्म विश्वभरि करिब ६९० मिलियन पटक एप डाउनलोड गरिएको छ, जुन ग्रोकको ३९.५ मिलियनभन्दा धेरै माथि हो।

२०२५ मा अहिलेसम्म मात्रै च्याटजीपीटी एप ३१८ मिलियन पटक डाउनलोड भएको छ, जुन अघिल्लो वर्षको ११३ मिलियनभन्दा २.८ गुणा बढी हो। हाल मासिक विश्वव्यापी डाउनलोड दर करिब ४५ मिलियन पुगेको छ, जुन अघिल्लो वर्षको १६ मिलियनभन्दा १८० प्रतिशतले बढेको हो।

डाउनलोड संख्यामा भारत शीर्ष बजार बनेको छ, जसले कुल डाउनलोडको १३.७ प्रतिशत हिस्सा ओगटेको छ। दोस्रो स्थानमा अमेरिका छ, जसले १०.३ प्रतिशत योगदान दिएको छ।

Posts

Walkathon
Pharmacists Gain Expanded Prescribing Authority for COVID-19 Antivirals

September, 2024, Wed

Walkathon
Telepharmacy Services See 300% Growth Post-Pandemics

September, 2024, Sun

Walkathon
FDA Approves First Over-the-Counter Naloxone Nasal Spray

September, 2024, Wed

Walkathon
New Compounding Pharmacy Regulations Address Sterility Concerns

March, 2025, Fri

Walkathon
Amazon lays off about 100 employees in devices and services unit

March, 2025, Fri

Walkathon
Acmist Moisturizing Cream Gel 50gm

January, 2026, Tue

Walkathon
Artificial Intelligence Revolutionizes Pharmacy Inventory Management

September, 2025, Sat

Walkathon
Aqualogica Radiance+ Dewy Sunscreen 50gm

January, 2026, Tue

Walkathon
Derma Arth Clear Face Wash

January, 2026, Sat

Walkathon
COSRX AC Collection Blemish Spot Clearing Serum 40ml

January, 2026, Sat

Related Posts